News Portal

अशंख्य परदेशी रुवाउन आए’ गायक इशान बसन्त,”आफु त हजुर भैयो परदेशी (भिडियो)

हिमालीसञ्चार संवाददाता
६८५ पटक

राजु बोहरा/काठमाडौँ – मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य प्रबासीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत “आफु त हजुर भैयो परदेशी” बोलको रहेको छ ।

पछिल्लो समयमा स्वदेशमा भएको व्यरोजगारी को समस्याको कारण धेरै नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । तर त्यहाँ पुगेर पनि अर्कैको खटनमा रहेर सोचे जस्तो काम नपाउने र आफ्नै गाउँ घर तथा परिवारको यादले सताइ रहंदा पनि उनीहरुको दैनिकी निकै कष्टकर बनिरहेको हुन्छ ।

यस्तै पेरिफेरीमा तयार भएको यस गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत बिकाश चौधरीले भरेका छन् ।

निकट भबिस्यमा नै यस गीतको म्युजिक भिडियो पनि सार्बजनिक हुने जानकारी प्राप्त भएको यस गीतलाई लिरिकल भिडियोको रुपमा अहिले संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गायक इशान बसन्तले सबै माझ यस गीतलाई शेयर गरेर साथ दिनुहुन अनुरोध गरेका छन् ।

लिरिकल भिडियो हेर्न तल क्लिक गर्नु होला।

https://www.youtube.com/watch?v=2lr70vdDsl8

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...