आज : २०२६-०६-१४, आइतबार

खगेन्द्र बिश्वकर्मा ल्याए लोकदोहोरी गीत “रुमाल बोहनी” (भिडियो सहित)

काठमाडौं – खगेन्द्र बिश्वकर्माको “रुमाल बोहनी” बोलको लोक तथा दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। यस गीतमा सर्जक तथा गायक लोकेन्द्र जिसि कुमारको लय तथा शव्द सिर्जना रहेको छ भने गायिका टीका पुन र गायक खगेन्द्र विश्वकर्माले नै स्वर भरेका छन।

शिव बिकको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता जुरेली, रमेश थापा, लोमश शर्मा,अर्जुन गौतम र आरके परियारले अभिनय गरेका छन भने रक कौसलले छायांकन गरेका हुन।

पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई गायक खगेन्द्र बिश्वकर्माकै अफिसियले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो: