News Portal

लकडाउन थप ८ दिन निरन्तरता दिने सरकारको निर्णय

हिमाली संचार संवाददाता
२९९ पटक
चैत्र १६, २०७६ काठमाडौं

आइताबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ। यस अधि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी गरेको एक साताको लकडाउनमा थप ८ दिन थप्ने निष्कर्ष निकालदै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले  लकडाउन निरन्तरता दिने निर्णय गरेको हो। 

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका निम्ति गत चैत्र ११ गत्ते मंगलवार देखि एक हप्ताका लागि मुलुकभर लकडाउन धोषणा गरेको थियो। यो लकडाउनको समयावधि चैत्र १८ गत्ते सकिदैछ।

सोही मितिदेखि थप ८ दिनका लागि कोरोना संक्रमणका खतरा रहेकाले लकडाउन निरन्तरता दिने निर्णय गरेको हो। नेपालमा अहिले सम्म ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...