News Portal

बुद्ध र मेलिना राईको “फेसबुक म्यासेन्जर” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७३२ पटक

१४ चैत्र २०७६, काठमाण्डौ – लोकप्रीय गायक तथा नेपाली आईडियल बुद्ध राई र चर्चित गायिका मेलिना राईको सुमधुर आवाज रहेको फेसबुक म्यासेन्जर बोलको गीत सार्वजनिक भएको छ।

कृष्ण प्रसाद उप्रेतिको शब्द, गायक आफ्नै संगीत रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। ओ एस आर डिजिटल म्युजिक प्रालिको अफिसियल युटुव च्यानलबाट गत साता सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा नृत्यनिर्देशन कमल राईले गरेका छन्।  

यो म्युजिक भिडियोमा यशराज र ऋचा थापाको अभिनय रहेको छ भने शिव ढकालले छायँकन गरेका छन्। समसामयिक बिषय बस्तुहरुलाई समेटेर युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको गीत रहेको हुनाले यो गीतलाई  युवा पुस्ताले नै बढी मनपराउने निर्माण पक्षको विश्वास रहेको गायक राईले बताए।

प्रतिकृया दिनुहोस्

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...