News Portal

गजल – कोरोना

हिमाली संचार संवाददाता
७१७ पटक

घरभित्रै बस्नुपर्ने यस्तो पनि मजबुरी छ,
भयावह अबस्था छ सचेत हुन जरुरी छ।

हावा जस्तै छिनभरमा संसार भरी फैलिदियो,
समाचारमा कोरोनाकै डरलाग्दो हुरि छ।

नियमित साबुनले हात धोउ सफा राखौ,
मास्क लगाउ अनि मात्र यो रोगबाट दुरि छ।

आफु बच्यौ अरुलाइनि बचाउने कोसिस गरौ,
किनकी कोरोना यो निर्दयी छ निस्ठुरी छ।।

दिपक आचार्य “जलन”
बर्दिया, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...