News Portal

सरकारी सेवा चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म, हवाई र यातायात समेत बन्द हुने

हिमाली संचार संवाददाता
५९४ पटक

राष्ट्रका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओली 

७ चैत्र २०७६
काठमाण्डौ। नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सरकारी सेवा तत्कालका लागि बन्द रहने धोषणा गरेको छ।

शुक्रवार मध्याह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म सरकारी सेवा बन्द रहने धोषणा गरेको छ। 

नेपाल सरकारले चैत्र ९ गत्तेदेखि १८ गत्तेसम्म सम्पूर्ण हवाई उडान र चैत्र १० गत्तेदेखि लामो दूरीका सार्वजनिक सवारी चलाउन समेत रोक लगाएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...