News Portal

नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सदस्य राप्रपा प्रवेश

हिमाली संचार संवाददाता
५१४ पटक

झापा ०४, २०७६ चैत : झापामा राप्रपामा प्रवेश गर्ने क्रमले तिव्रता पाएको छ। झापा पुगे लगत्तै राप्रपाका महामन्त्री राजेन्द्र लिंदेनलेको हातबाट टिका लगाएर राप्रपाको सदस्यता लिनेहरु प्राय हुन्छन।

तिनै मध्येका एक हुन नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा दलित संघ झापाका क्रियाशील सदस्य हल्दिवारी २ निवासी पोष्टबहादुर रनपहेंली। उनि पनि धेरै दिन देखी राजेन्द्र लिंदेनको हातबाट टिका लगाएर राप्रपा प्रवेश गर्न आतुर थिए।

लिंदेनको पर्खाईमा बसेका उनले मंगलबार साझ राप्रपाको सदस्यता पाएका छन्। राप्रपाका महामन्त्री लिंदेनले उनलाई टिका र खादा ओडाएर पार्टी प्रवेश गराएका हुन्।

यसरी हरेक दिन जसो झापामा अन्य पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ। जसको एक मात्र कारण राजेन्द्र लिंदेनको इमान, जमान र व्यवहार भएको पार्टी प्रवेश गर्नेहरुको भनाई छ।

उनिहरुले पार्टी प्रवेश गर्न पाउदा आफुलाई खुसी लागेको वताउदै आगामी दिनमा राप्रपाको अभियानमा सहभागी भएर अगाडी बढ्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...