आज : २०२६-०७-११, शनिबार

तिम्रो खुशी…

के नै माग्या थिए तिमीसँग कुनै दिन मैले
सानू कुरा होला सायद भन्दैछु अहिले।

आफ्नु खुशी भन्दा पनि मेरो पनि हेर
अडिक तिम्रो स्वभाव फेरेरत हेर।

मरि लानु के नै छ र जीवन बाँकी रहे
आधा खुशी तिमी लिनु आधा मेरै भए।

विस्वासको भुमरिमा सधै राक्ने गर
मन भित्र बाँकी रहे त्यागी देउ डर।

तिम्रो खुशी मेरो खुशी सधै सोच्ने गर्छु
विस्वास भए आउने भए तिम्लाई कुरि बस्छु…२ ।।

परदेशी कृष्ण
झापा, हाल: कुवेत।