News Portal

तीनजना भारतीय नागरिक कटुवा पेस्ताेल सहित पक्राउ

रबिन्द्र बराल
३१४ पटक

शुक्रवार, ३० फागुन २०७६

मोरङ । माेरङकाे सुनवर्सि नगरपालिका-८ हर्चनगडीमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर मदकपदार्थ सेवनगरी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएका नेपाल प्रहरीले एकथान कटुवा पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान  गरीरहेको छ। 

गतरात पक्राउ परेका भारतीय नागरिक अररिया धर्मगन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुमार मंन्डल, साेही स्थान बस्ने १८ बर्षका आनन्द मंन्डल र २१ बर्षका राकेश कुमार मंन्डललाई प्रहरीले एकथान कटुवा पेस्ताेल र साे पेस्तोलमा लाग्ने गाेली सहित तीनजना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भारतीय नागरिकका साथबाट एकथान अन टेस्ट नया पल्सर माेटरसाइकल पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । पक्राउ परेका तीनै जनालाई हतियार ओसार पाेसार अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कार्यवाही अधिबढाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...