News Portal

अन्जु पन्तको स्वरको गीत “नमस्ते छहरा” सार्वजनिक

हिमाली संचार संवाददाता
२५७२ पटक

काठमाडौं २१, २०७६ फागुन : चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “नमस्ते छहरा” गीत हालै मात्र बजारमा आएको छ। घनश्याम राई “बेमु”को शब्द रहेको उक्त गीतमा भुवन सुम्तिहाङ राईले संगीत भरेका छन।

देवेन्द्र नेवाको एरेन्जमा परि सिने संगीत प्रालिमार्फत गुन्जन स्टुडियोमा सुशील शाहले सो गीत रेकर्ड गरेका हुन भने कृष्ण महर्जनको मिक्सिङ तथा आवाज अनलाइनको सम्पादन र जीवन सुम्तिहाङ राईको विशेष सहयोगमा भुवन सुम्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

उक्त गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...