News Portal

नेपाल आइडल सिजन ३ मा टप ८ मा पुगेकी रचनाका हजुरबुबाले खोले यस्तो रहस्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
५६५ पटक

झापा, दमक, ११ फागुन – चटपटेवाली नामले नेपाल आइडल सिजन थ्रीमा रुचाइएको रचना रिमाल टप ८ मा पुग्न सफल भएकी छिन्। सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि निकै मिठो थियो।

बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे। समय बित्दै जाँदा उनको स्कुलदेखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो।

धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी छिन्। नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुतिसंगै हरेक हप्ता सबैभन्दा धेरै भोट प्राप्त गर्दै अघि बढिरहेकी छिन्। रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेका छन।

रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको हजुरबुबाले बताए। रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन। रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन। रचनाको हजुरबुबाले रचनाको बाल्यकाल सम्झिदा भाबुक भएर आफ्नी नातिनीको बारेमा यस्ता गोप्य कुराहरु बताएका छन्।

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...