News Portal

सुर्खेतमा दुई लाख घुस रकमसहित खानेपानी प्राविधिक पक्राउ

हिमाली संचार संवाददाता
६५१ पटक

सुर्खेत ०९, २०७६ फागुन : झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिकाका प्राविधिकलाई अख्तियारको टोलीले बिहििवार रंगेहात पक्राउ गरेको छ।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम सकेवापत घुसमागेको भन्ने विशेष सुचनाका आधारमा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। उनले भने,’ दुई लाख घुस सहित पक्राउ गरिएको छ। – देउतीखबरबाट

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...