News Portal

बृक्षाराेपण गरेर प्रदेशकाे स्थापना दिवस मनाईयाे

हिमाली संचार संवाददाता
४८१ पटक

रुपन्देही – लुम्बिनिमा प्रदेश स्थापना दिवस
मनाउदै उन्नत जातका फलफुलकाे बृक्षाराेपण गरिएको छ । लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनीमा उन्नत जातको फलफुलको बिरुवाकाे वृक्षारोपण
गरि दिवस मनाईएको हो ।भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५, उद्योग पर्यटन वन तथा वातारण मन्त्रालय प्रदेश नम्वर ५, डिभिजन वन कार्यालय, रुपन्देही, लुम्बिनी विकास कोष र नेपाली सेनाको आयोजनामा कागति र अम्बाका एक सय गोटा वृक्षारोपण गरि दिवस मनाएको हाे ।
स्थनीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रदेश नम्वर ५ उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका सचिव डाक्टर राधा वाग्लेको सभापतित्व एवं ५ नम्वर प्रदेश सभा सदस्य फकुरुद्यिन खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हाे ।
डिभिजन वन कार्यालय रुपन्देहिका डिभिजनल वन अधिकृत बोधराज सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...