News Portal

गायक यम बराल र योजना पुरीका छातासँग नाताका यस्ता कुरा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१२०३ पटक

काठमाडौं – गायक यम बराल नेपाली संगितिक क्षेत्रका लागि कुनै नौलो नाम हैन । उनले दिएका स्वरमा कैयौ गीत कालजयी बनेर सुनौलो पानामा कुदिएका छन् । गायक बरालसँग छातासँगको नातामा छातासँग जोडीएको कैयौ कुरा खोतालिएको छ ।

उनी छाता ओढ्दाको अनुभबमा आफ्नो बिहेमा ओढेको छाता कहिल्यै भुल्दैनन् । उनी भन्छन् ” मैले बिहेमा रातो रंगको छाता ओढेको थिए । अझ मेरो कारमा कालो रंगको छाता कहिल्यै टुट्दैन । यसरी सुनाए यम बरालले बिहेमा रातो छाता ओढेको अनुभव हेर्नुहोस भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...