News Portal

होमनाथ आचार्यको मौलिक गीत “खमारीको मादलुमा खरी” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४७ पटक

काठमाडौ २६, २०७६ माघ : जय नेपाल फिल्मसको प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत “खमारीको मादलुमा खरी” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ।

बहुचर्चित गायिका शान्तिश्री परियार र प्रदेशी गायक होमनाथ आचार्यको आवाजमा रहेको गीतमा लय तथा शब्द ईश्वर बाबुको रहेको छ।

संजय श्रीपालीले संगीत संयोजन गरेर मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलिले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायांकन भने कमल जिएमले गरेका हुन।

भिडियोमा ईश्वर बाबु, भिमा घर्ती, होमनाथ आचार्य, लक्ष्मी पहाडीको अभिनय देख्न सकिन्छ। होमनाथ आचार्यको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

खमारी भनेको एउटा रुखहो जुन रुखबाट गाउँ घरमा मादल बनाईन्छ।

 गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...