News Portal

सेयर–बजार : नेप्सेको झिनो अंकले सुधार

हिमाली संचार संवाददाता
४४३ पटक

काठमाडौं, २२ माघ । आज बुुधबार नेप्से पाँच दसमलव ३१ अंकले बढेर १३ सय ४२ दसमलव ३६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८५ दसमलव ९२ अंकमा पुुगेको छ ।

एक सय ७७ वटा कम्पनीहरुको १२ हजार चार सय ४० वटा कारोवारमा ३२ लाख ६० हजार एक सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब आठ करोड २४ लाख ८३ हजार नौ सय नौ रुपैयाँको कारोवार भएको छ ।

१२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेकाछन भने आठ वटा समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७७ अंकले बढेर ११ सय ६२ दसमलव ३९ अंकमा पुुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि २६ दसमलव ४८ अंकले बढेर छ हजार एक सय ७७ दसमलव ५० अंकमा पुुगेकोम छ । होटल, जीवन बीमा, टे«डिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि बढेका छन् । बिकास बैंक, जलबिद्युुत, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज सिभिल बैंक परेको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...