News Portal

अज्ञात समुहद्धारा रामेछाप दोरम्बा थापा गाउँमा एनसेलको टावरमा आगजनी

हिमाली संचार संवाददाता
५३१ पटक

पुष्कर खड्का

रामेछाप -रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ७ थापा गाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको छ । गएराति एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार पराल बालेर जेनेटर सहित अन्य उपकरणहरुमा आगो लगाइएको हुन सक्ने देखिएको छ । घटनाको बारेमा अन्ुसन्धान भईरहेका प्रहरीले बताएको छ । आगो नकेपा माओवादी विप्लव समुहले लगाएको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...