News Portal

जीवन पन्त र विष्णु माझीको स्वरमा चाइनेजो गीत बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१२०६ पटक

काठमाडौँ : लोकप्रिय गायिका विष्णु माझी र सर्जक तथा गायक जीवन पन्तको समुधुर स्वरमा नयाँ लोकगीत बजारमा आएको छ।

चाइनेजो बोलको गीतका शब्द नारायण कँडेल र संगीत गायक पन्तले र्सिजना गरेका हुन्। यम थापा मगरको संगीत संयोजन रहेको गीत सार्थक डिजिटलले बजारमा ल्याएको हो।

दिपेन्द्र तिमल्सिनाले निर्देशन गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सलोन बस्नेत र रामचन्द्र अधिकारीको अभिनय देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...