News Portal

अनेरास्ववियु बाँकेको संयोजकमा शाह र सह-संयोजकमा टेकेन्द्र मल्ल मनोनीत

हिमाली संचार संवाददाता
८०६ पटक

बाँके ०६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह र सह-संयोजकमा टेकेन्द्र मल्ललाई मनोनीत गरेको छ।

पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ।

फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरेपश्चात् संगठनलाई पूर्व सहमतिअनुसार केन्द्रीय कमिटीले देशभरीका ७७ जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...