News Portal

मोरङको सखुवाथानमा आगलागी, ५ लाख बराबरको क्षेति

हिमाली संचार संवाददाता
५९१ पटक

रबिन्द्र बराल
मोरङ ०४, २०७६ माघ : मोरङ जिल्लाको रंगेली नगरपालिका-९ स्थित सखुवाथानमा शुक्रबार बिहान ११ बजे आगलागि हुदाँ ५ लाख बराबरको क्षेति भएको छ।

आगलागि हुदा सन्तोष नेपालको २ तले काठको घरमा अचानक आगलागी हुदा अन्नपात, लत्ताकपडा, काठ र लोकल कुखुरा ४० वटा समेत गरी अन्दाजी मुल्य पाँच लाख रुपैयाँ बराबरको क्षेती भएको हो।

उक्त आगाे निभाउन स्थानीय नगरबासी, नेपाल प्रहरी र बारुणयन्त्रको सहयोगमा करिब एक घण्टा पछि पुर्ण रुपमा आगाे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले हिमालीसंचारलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...