News Portal

संचारकर्मी तथा गायिका योजना पुरीको स्लो मोसनले ततायो बजार [भिडियो सहित]

हिमाली संचार संवाददाता
७४० पटक

काठमाडौं २९, २०७६ पौष : संचारकर्मी तथा गायिका योजना पुरीले नयाँ गीत स्लो मोसन”हालै मात्र बजारमा ल्याएकी छन्। योजनाको स्वर रहेको सो गीतको शब्द डिपी खनाल,शंकर थापाको संगित र उदयराज पौडेलको एरेन्जर रहेको छ।

सो गीतको भिडियोमा वर्षा र सुमितलाई उनका साथीहरूले नाचमा साथ दिएका छन्। भिडियोलाई डान्सर एवं कोरियोग्राफर जीबन बुढाथोकीले निर्देशन गरेका छन्। अहिले चलिरहेका गीत भन्दा अलिक फरक शैलीको लोकपप प्याट्रनको उक्त गीत गायिका योजनाले आफ्नै युट्यूब च्यानल मार्फत सार्वजनिक गरेकी छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...