News Portal

प्रस्तोता रबि लामिछानेले सुरु गर्दै नयाँ रियालिटी शो ‘दि लिडर’

हिमाली संचार संवाददाता
८१४ पटक

काठमाडौं २६, २०७६ मंसिर : चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले नयाँ रियालिटी शो दि लिडर सुरु गर्ने भएका छन्।

देश निर्माणमा लिडर निर्माण गर्ने गरि सुरु गर्न थालिएको रियालिटी शो दि लिडरमा चर्चित पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराई र पुर्व प्रधानन्यायाधीश सुशीला कार्की निर्णायक रहने गरि टेलिभिजन रियालिटि शो दि लिडरको घोषणा गरेका छन्।

न्यूज २४ टेलिभिजन तथा रमाइलो टिभी एचडी तथा गुन्द्रुक एपमा प्रसारण हुने टेलिभिजन रियालिटी शो दि लिडर बिजेताले काठमाडौंमा एउटा सानदार अपार्टमेन्ट, गाडी, नगद २० लाख र राष्ट्रिय राजनितीमा अवसर प्राप्त गर्नेछन्।

देशभर तथा बिदेशमा हुने अडिसमका लागि रजिस्ट्रेसन खुल्ला गरिएको आयोजकले जनाएको छ भने अजिस्ट्रेसनको लागी गुन्द्रुक एप तथा www.theleadernepal.com मा पनि भिजिट गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...