News Portal

___गजल___

हिमाली संचार संवाददाता
१२८० पटक

सहनै नसक्ने अत्यचार सहनु परेको छ
सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ

लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट
न हुदा गतिलो सरकार सहनु परेको छ

दुश्मनहरुले आमाको छातिमा परेट खेलेको
छोरा नै भएर हो गद्दार सहनु परेको छ

सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको
यता दु:ख्छ मुटु लगातार सहनु परेको छ

बोल्नुस महोदय अतीभो तापाईको मौनता
सदियौंदेखि दक्षिणको प्रहार सहनु परेको छ।।

अ्मर खडका
हाल: कुबेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...