News Portal

हरी बिष्टले ल्याए तिज गीत ‘माइती देश सम्झेर’ (भिडियो सहित)

हिमाली संचार डटकम
१०४४ पटक

कमल सिम्ताली,
काठमाडौं – गीतकार तथा संगीतकार हरी बिष्टको ‘माइती देश सम्झेर’ बोलको मौलिक तिज गीत हालै मात्र सार्वजनिक भएको छ ।

चर्चित गायिका टिका पुनको एकल आवाजमा सजिएको उक्त गीतको शब्द सृजना मोडल दिपाशा बि.सी.ले गरेकी हुन भने म्युजिक बिष्टले नै भरेका छन। यस गीतमा पराई घर गएकी चेली तिजको बेला माइत गएर आमाले पकाएको दर खान नपाउँदाको पिडा गीतको शब्दमा समेटिएको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार गरिएको सो गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेको  भिडियोमा मोडल दिपाशा बि.सी. र टिका जैसीको उत्कृष्ट नृत्य तथा अभिनय देख्न सकिन्छ।

प्रविण भट्टले सम्पादन गरको उक्त भिडियो गंगामाला फिल्मस् प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...