News Portal

रुबि पाण्डेको ‘आँखा भरी’ गीत सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
९३८ पटक

काठमाडौँ : पछिल्लो समय कलाकारहरुको रोजाईमा पर्न सफल मुक्तिनाथ फिल्म्स जो जनता डिजिटल फिल्म्सको ससक्त भिडियो पाटनर कम्पनिले गीतकार रुबी पाण्डेको यी आखामा भर्खरै मात्र सार्बजनिक गरेको छ । गीतमा बानीका प्रधानको आवाज र पासाङ लामाको संगीत रहेको छ ।

सर्जक हरिभक्त बुढाथोकीको संयोजनमा तयार भएको भिडियोमा समिर खान र कशिस दाहालले अभिनय गरेका छन् । मुक्तिनाथ फिल्मसका संचालक मुनाल शिशिरको भिडियो कन्सेप्टमा तयार भएको म्युजिक भिडियोलाई निशान एसकेले निर्देशन गरेका हुन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...