News Portal

गायिका सुनितामी परियारको तिज गीत ‘बाबरी’ बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
७७४ पटक

अर्घाखाँची, ४ साउन : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ कुर बेहोरेमा जन्मेकी पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायिका सुनितामी परियारको तिज कोशेली बाबरी लाइछौ गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

गायिका सुनीतामि परियारले पछिल्लो समयमा पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका मेरो बुढाको के मिलेन के झम झम लर्कौला साड़ी इतिहासको पानामा नाम लेख्न पाँउ छोडी, मलाई न जाउ है सानु ,कँहा बाट जिन्दगीले ल्यायो येहा सम्म तिमो त्यो मन दुख्ला भनि चर्को बोलिन लगयात अन्य एक दर्जन भन्दा धेरै लोकप्रिय गीति एल्बमहरु बजारमा सार्वजनिक गरिसकेकी छिन ।

पछिल्लो समयमा सुनितामिले आफ्नो गृह जिल्ला अर्घाखाँचीलाइ जिल्लामा मात्र नभएर देश देखि विदेशसम्म चिरपरिचित पार्दै आइरहेकी छिन । बिगत केहि महिना यता देखि नेपालि मौलिक लोकसंगीत र संस्कृतिलाइ विश्वव्यापी रुपमा जगेर्ना गर्नु पर्छ। अन्तर्राष्ट्रिय रुपमा हामीहरुको गितसंगीतलाइ प्रख्यात पार्नु पछ भन्ने अभियानमा गायिका परियार युरोप भ्रमणमा लागेकी छिन।

बिगतका बर्षहरुमा जस्तै नारीहरुको महान चाड हरितालीका तिज २०७६ सालको अवसरमा गायिका सुनितामिले तिज कोशेली बामरी लाईछौ आज मात्र आफ्नै युट्युब च्यानल सर्गम संगीत प्रालीबाट बजारना सार्वजनिक गरेकी हुन।

बामरी लाईछौ तिज गित सुन्दा गाउँपाखामा दाउरा घाँस जाँदा सबैको मुखमा झुन्डिने सुनिने एकदमै मौलिकता बोकेको नेपालि संस्कृति झल्काउँने शब्दहरुले सजिएको कहाँ बसायो बामारी मेरै कपाल भरि हे कहाँ बसायो बामारी बमारी कपालमा सिउरी हल्का अत्तर छरी कहाँ बसायो बामारी मेरै कपाल भरि जस्ता सुनिरहू लाग्ने तिज कोशेली रहेको छ ।

यस तिज गीतमा रबिन लामिछानेको शब्द रहेको छ भने संकलन -बिष्णु माया परियार एरेन्ज – सुदिप सागर ,म्युजिक भिडियो सम्पादक – नबिन निरौला छायांकन- नबराज उप्रेती निर्देशक – सुबोल थापा कोरियोग्राफर निर्देशक -गम्भीर बिष्ट र MUA:अनिता ग्वाछाले गरेकी छिन ।

नेपालि लोकसंगीत् क्षेत्रमा बिगत लामो समय देखि एकसत्र राज गरेका चर्चित लोकप्रिय ख्यातिप्राप्त गायक खुमन अधिकारि र चर्चित गायिका सुनितामी परियारको सुमुधुर आवाज रहेको छ। बाबरी लाइछौ तिज गीतको म्युजिक भिडियोमा मोडल गम्भीर थापा र स्वयंम गायिका सुनीतामि परियारको उत्कृष्ट अभिनय रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...