News Portal

  • सिम्ताको ओख्ले र काँरागाउँ जोड्ने झोलुङ्गे पुल काँग्रेस महामन्त्री खड्काद्वारा समुद्घाटन (भिडियो)

    हिमाली संचार संवाददाता
    ५८३ पटक

    सुर्खेत, ४ असार : सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ ओख्ले र सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ३ काँरागाउँ जोड्ने भेरी नदिमा झोलुङ्गे पुलको मंगलबार नेपाली काँग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काले समुद्घाटन गरेका छन।

    पुल समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी खड्काले आफ्नो पहल र सक्रियातामा उक्त झोलुङ्गे पुल निर्माण गरिएको बताए।

    झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सल्यानका पुर्व सभापति धुव्रराज पुरी, पुर्व जिल्ला सचिव एकराज डि.सी, सुर्खेत जिल्ला उपसभापति टेकवहादुर सिंह, क्षेत्र नम्बर १ सभापति खड्ग बहादुर पोखरेल लगायतले भनाइ राखेका थिए।

    पुल उद्घाटन कार्यक्रमको अध्यक्ष बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडा संयोजक केसव वस्नेत र संचालन मेघलाल पुनले गरेका थिए। सो कार्यक्रममा नेपाली काँग्रेसका शुभचिन्तक तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

    भेरी नदिमा २ सय मिटर लम्बाई भएको पुल १ करोड २० लाख रकमको लागतमा मानामालिका जेभि कन्ट्रक्सनले काम सम्पन्न गरेको हो।

    महामन्त्री खड्काले के-के बोले भिडियोमा हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    नयाँ गीत ‘बसमा सरर’ सार्वजनिक [भिडियोसहित]

    काठमाडौं — नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ लोकशैलीको गीत ‘बसमा सरर’ सार्वजनिक भएको छ। गीतमा...

    देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी...

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...