News Portal

बिबि मल्ल ठकुरीको “बबाल” बोलको गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६७८ पटक

काठमाडौं, २७ जेठ : चर्चित गायक बिबि मल्ल ठकुरीको आवाजमा रहेको “बबाल” बोलको लोकपप गीत हालै मात्र सार्वजनिक भएको छ। श्रीकृष्ण बम मल्ल ठकुरीले म्युजिक रहेको छ भने गायक ठकुरीले नै सो गीतको शब्द कोरेका हुन।

नेत्र गुरुङको निर्देशनमा उक्त गीतको म्युजिक भिडियोमा मोडल बिकाश लामिछाने र अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। माधब बेलबासेको सम्पादन रहेको सो गीतको भिडियो छयान्कन प्रकाश गुरुङ “कास”ले गरेका हुन। माया पिरतीका बारेमा चर्चापरिचर्चा गरिएको सो गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले बजार व्यवस्थापन गरेको छ।

गायक ठकुरीले लामो समय प्रवासीभुमि कुवेतमै रहेर नेपाली गीतसंगितलाई मात्र निरन्तरता दिइरहेका छैनन् सामाजिक सेवामा पनि निकै सक्रियताका साथ लागिरहेका छन। उनले यस अघि कुवेतका कलाकारका संस्था तथा सामाजिक संस्थाको नेतृत्व पनि गरेका थिए।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...