News Portal

गायिका स्मृति गौतमले यसरी मनाईंन जन्मदिन (फोटो फिचर)

हिमाली संचार संवाददाता
११९२ पटक

प्रकाश योगी,
काठमाडौं – घर त ठिमी ए माया’ बोलको लोकगीत गाएपछि चर्चामा आएकी गायिका गायिका स्मृति गौतमले आफ्नो २४ औं जन्मदिन मनाएकी छिन् । राजधानीको नजिकै रहेको वृद्धाआश्रममा उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।

जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक–एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन् । बिशेष गरेर लोकदोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन् । उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।

जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक–एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन् । बिशेष गरेर लोकदोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन् ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...