News Portal

प्रकाश कटुवाल र उमा श्रेष्ठले ल्याए “मोहि खाउला बोट्कामा” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६७८ पटक

काठमाडौं, १० जेठ : लोकगीत संगीतको दुनियाँमा दिनप्रतिदिन नयाँनयाँ गीतहरु आउने क्रममा स्मृति म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको आवाजको “मोहि खाउला बोट्कामा” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। सो गीतमा लय/शब्द पनि गायक कटुवालले नै भरेका छन।

बिक्रम चौहानद्वारा निर्देशीत उक्त गीतमा कलाकार सुलेमान शंकर “इकु” र एलिना रायमाझीले अभिनय गरेका छन। प्रकाश खड्काको छाँयाङ्कन, अजय रेग्मीको ड्रोन र मिलन बिश्व्कर्माको सम्पादनमा बि-स्टार फिल्मको उत्पादनमा गायक कटुवालकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...