News Portal

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

११७६ पटक

काठमाडौं – बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापतिको कार्यभार ग्रहण गरेका छन् ।महारथी राजेन्द्र क्षत्रीले बिहीबार एक समारोहका बीच थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

पुरानै प्रचलन अनुसार महारथी क्षेत्री अवकाश प्राप्त हुनुभन्दा एक महिना अगावै थापालाई कार्यभार हस्तान्तरण गरेर विदामा बसेका छन् । करिब ४० वर्षसम्म सेवामा खटिएका क्षत्री आगामी भदौ २४ गते अवकार प्राप्त हुनेछन् ।

बलाधिकृत रथी थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम यही साउन २५ गते (शुक्रबार)बाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...