News Portal

अमृत खाती र स्मृति गौतमको तीज गीतमा नायिका अनु यसरी नाचिन् (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०३४ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेका तीज गीतहरु पनि आफ्नै कला संस्कृति र मौलिकता बाट केहि बाहिर गएर तयार भए कि भन्ने गुनासो बेला बखत आउने गर्दछन् । यसरी आइरहेको गुनासोलाई छोप्ने क्रममा पोहोर सालको तुलनामा यस बर्ष ९०% भन्दा माथि गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेर तयार भएका छन् ।

सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक अमृत खाती र स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ ।यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दा मनै फुरुंग हुने यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको रहेको छ ।

निकै रोमान्चक सैली बाट तयार पारिएको एक गीतको म्युजिक भिडियोमा अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...