News Portal

विकास मगर र दिक्क्षा लिम्बुको आधुनिक गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
५४९ पटक

कुवेत : आज फेरी मोडल विकास मगर र दिक्क्षा लिम्बु को न्यु आधुनिक गीत को (music) भिडियो  Bindabasini music company बाट रिलिज भएको छ।

बिकाश मगर ले ७/८ओटा भिडियो खेली सकेका छन भने दिक्क्षा लिम्बूले पनि ४/५ ओटा भिडियो खेली छन ।

प्रदेश रहेर पनि यो गीत संगीतलाई माया गर्नु एउटा उदाहरणीय काम पनि हो।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...