News Portal

मेक्सम खातीको स्वरमा “साउदी दुबई कतार” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
५७० पटक

काठमाडौं, २९ चैत : हरी मगर, सागर क्षेत्री, अस्मि लामा र सरिनाको संयुक्त प्रस्तुतिमा “साउदी दुबई कतार” बोलको मर्मस्पर्शी गीत हालै मात्र सार्वजनिक भएको छ।

चर्चित गायक मेक्सम खाती र गायिका बिपना रोकाको आवाज रहेको छ । केशब कटवालको निर्देशनमा हरी मगर, सागर क्षेत्री,अस्मि लामा र सरिना तामाङ र गंगा कुवरले अभिनय गरेको म्युजिक भिडियोलाई सागर बोहराले क्यामेरामा कैद गरेका हुन।

गोपाल बस्नेतको विशेष सहयोगमा तयार पारीएको उक्त गीतको सम्पादन मिराज अर्यालले गरेका हुन भने सो गीतको भिडियोलाई रिमा इन्टरमेन्ट नेपालले बजार व्यवस्थापन गरेको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

https://youtu.be/PzU_CGo_1hg

 

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...