News Portal

शिव हमालको शब्दमा र रामजी खाँणको स्वरको “लौरी झै” गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७६७ पटक

चैत १७, काठमाडौं : चर्चित सर्जक तथा गायक शिव हमालको शब्दमा रहेको “लौरी झै” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ । उक्त गीतमा गायक रामजी खाँण र काजल गुरुङ्को आवाज रहेको छ भने गायक खाँणले नै संगीत भरेका छन।

यस गीतको भिडियोमा मौसम हिमालीको निर्देशनमा रामजी खाँण र रेनु लामाले नृत्य तथा अभिनय गरेका छन् । करन चौरासीले छायांकन गरेको गीतको सम्पादन प्रविण भट्टले गरेका हुन।

सो गीतको म्युजिक भिडियोलाई बिपि फिल्मसको उत्पादनमा गायक रामजी खाँणकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको पुरा भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...