News Portal

बहुचर्चित गायक रामजी खाड “केसरी” मा देखिएपछि..(भिडियो सहित)

हिमाली संचार संवाददाता
५०२ पटक

चैत ९, काठमाडौं : बहुचर्चित गायक रामजी खाड, दिनेश क्षेत्रीको “केसरी” बोलको लोक दोहोरी गीतमा दमदार अभिनयका साथ देखा परेका छन उनलाई अनु पराजुलीले अभिनयमा साथ दिएकी छन।

उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र गायक दिनेश क्षेत्रीको आवाज रहेको छ भने साबित्रा चिलुवालको शब्दमा सुनिल बिसी र गायक क्षेत्रीले नै म्युजिक भरेका छन।

प्रकाश भट्टको निर्देशन, दुर्गा पौडेलको छयान्कन र बिष्णु शर्माको सम्पादनमा साई भिजन प्रालिको उत्पादनमा तृसना म्युजिक प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

हेर्नुहोस उक्त गीतको पूरा म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...