News Portal

चर्चामा भागिरथ चलाउनेको “जाउला बरी लै” (भिडियो सहित)

हिमाली संचार संवाददाता
७२७ पटक

काठमाडौं : नेपाली गित संगीत क्षेत्रको नयाँ पुस्तामा धेरै मन पराइएका गायक हुन् भागिरथ चलाउने। एकपछि अर्को चर्चित गीत ल्याउँदै आएका लोक गायक भागिरथ चलाउनेले अर्को गीत सार्वजनिक गरेका छन् । २०० भन्दा बढि गीतमा आवाज दिई सकेका चलाउनेको अर्को गित “जाउँला बरिलै”ले सामाजिक चरित्रण सहित बजारमा आएको छ ।

‘जाउँला बरिलै’ बोलको गीतले सामाजिक विषय वस्तुमा बनेको उक्त गीतको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिए संगै धेरै दर्शकले अहिले निकै रुउचाएका छन् ।

गीतमा सन्तोष बिसी र भिम लामाको शब्द, संगीत रहेको छ भने स्वर गायक चलाउने र विष्णु माझीको रहेको छ । गीतको म्यूजिक भिडियोमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

       भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...