News Portal

खेम शाही ठकुरीको डान्सिङ गीत पिरतीको गुलेली (भिडियोसहित)

हिमाली संचार संवाददाता
८४२ पटक

काठमाडौ – गायक खेम शाही ठकुरीको आवाजमा नयाँ डान्सिङ गीत “पिरतीको गुलेली” हालै मात्र बजारमा आएको छ। पश्चिम नेपालको पाल्पा जिल्लामा जन्मिएका गायक खेम शाही ठकुरीले यस अघि दर्जनौं गीतहरुमा आवाज भरीसकेका छन।

प्रेम मल्लको शब्द, लोकेन्द्र जिसि कुमारको म्युजिकमा जीवन राज सोनिको बिशेष सहयोगमा सेम्जोङ फिल्मस प्रालिले उक्त म्युजिक भिडियो निर्माण गरेको हो।

जोन राईको निर्देशनमा किसान,जोन,सुनिता र समिक्षाको नृत्य तथा अभिनयलाई जनक राज अधिकारीले छयाङ्कन गरेको गीतको सम्पादन जोन राईले नै गरेका हुन भने गीतको बजार व्यवस्थापन सङ्स नेपाल म्युजिक प्रालिले गरेको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...