News Portal

प्रकाश कटुवाल र मिनु मगरको स्वरमा “भमराले हो” बजारमा

हिमाली संचार संवाददाता
९४१ पटक

प्रकाश योगी/काठमाडौ : पछिल्लो समयका चर्चित र ब्यस्त गायक प्रकाश कटुवालको शब्द/ संगीतमा मिनु मगरको भमराले हो प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

गीतमा माया प्रेमका शब्दहरु चयन गरिएको प्रकाश कटुवाल र मिनु मगरको स्वर रहेको उक्त गीतको भिडियोमा सुरेश श्रेष्ठले क्यामेरा चलाएका छन।

स्मृति तिमिल्सिना (गुरु आमा)को निर्देशन रहेको म्युजिक भिडियोमा प्रीयंका नेपाली र तेजेन्द्र गौतमको अभिनय रहेको छ। स्मृति म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...