News Portal

डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” सार्वजनिक

हिमाली संचार संवाददाता
८४० पटक

काठमाडौं : किरण इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक डोलराज न्यौपाने र सरिता न्यौपानेको स्वर रहेको छ। गीतको शब्द गायिका सरिताले कोरेकी हुन भने लय गायक डोलराजले नै भरेका छन।

बिशाल बैरागीद्वारा निर्देशित उक्त गीतको भिडियोमा मोडल नरेन्द्र आचार्य, सन्जिता राना र मनिषा डोटेलको नृत्य तथा अभिनयलाई निरज भुजेलले छयान्कन गरेका हुन। अनिल बिष्ट प्युठानीले सम्पादन गरेको सो गीतको भिडियोलाई किरण इन्टरटेन्मेन्टकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन गरिएको छ।

रोजगारीको शिलशिलामा कुवेतमा रहेका गायक डोलराज न्यौपानेले पन्चेबाजा गीत, तिज गीत, भजन गीत, लोक तथा दोहोरी गीत लगायत थुप्रै गीतमा आवाज दिइसकेका छन।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...