News Portal

नेपाल भारत दश गज्जा क्षेत्रमा संयुक्त गस्ती

हिमाली संचार संवाददाता
६९१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन २१ मंगलबार : शसस्त्र प्रहरी बल नेपाल नं ३ कंकालिनी गण माेरङले फाल्गुन १६ गतेदेखि बिराटनगरकाे जाेगवनी बाेडर देखि नेपाल भारतकाे सिमाबर्ति क्षेत्रमा संयुक्तरूपमा गस्ती गरिरहेकाे छ। साे गस्ती टाेली जम्मा ७२ किलोमिटरकाे पाैदल गस्ती गरेको हाे। गस्ती टाेली माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित मिर्चैया गडि सम्म पुग्ने भएको हाे ।

भारतिय सशस्त्र सिमा बल र बि अाे पि रंगेलीकाे संयुक्त अायाेजनामा गस्ती गरिएको छ । नेपाल भारत काे दश गज्जा क्षेत्रकाे ७२ किलोमिटर भित्रमा १ सय २४ वटा पिलरहरु समेत रहेको छ। भित्र रहेको पिल्लर नम्बर किलोमिटर क्षेत्रमा दुबै देशका अधिकृतहरूकाे कमाण्डमा संयुक्त गस्ति गरिएकाे छ ।

यस प्रकारकाेे सुरक्षा गतिविधिले सिमा नाकामा हुने अबैध कृयाकलाप, राजस्व छलि, मानव तस्करि लागुपदार्थ, दुर्व्यसनि, जस्ता हरेक क्रियाकलाप हरु नियन्त्रण न्युनिकरण हुदै जाने साथै दुवै देशका सुरक्षा अंग बिच राम्राे समन्वय हुने गस्ती टाेलीका प्रमुख सुमन बुढाथोकीले बताए ।

संयुक्त गस्ती टाेलिले स्थानिय सर्बसाधारणमा समेत सकरात्मक संदेश जाने उद्श्यले यस्ताे कार्यक्रम गरिएको बि अाेपि रंगेलीका प्रमुख बिश्वनाथ पाेख्रेलले बताउनुभयाे । उक्त गस्ती टाेलिमा ससस्त्र प्रहरीकाे २१ जना रहेका छन भने भारतीय एसएस पि १५ जनाले संयुक्तरूपमा गस्ती समेत गरिरहेकाे छ ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...