News Portal

७ बर्ष देखि दाम्लोले बाधिएका १० बर्षिय बालकको दुनिया रुवाउने पिडा

हिमाली संचार संवाददाता
५३४ पटक

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा न पा ६काडाघारिमा १० बर्षका बिकास तामाङ दाम्लोले अवस्थामा भेटिएका छन। उदयपुरगडि, उदयपुरका बिकास बिगत सात बर्ष देखि दाम्लोले बाधेकै अबस्थमा दर्दनाक जीवन बिताउनु परेको छ।

करिब ३ बर्ष पुग्नै लाग्दा उनी आकस्मिक बेहोस भए देखि सहि उपचार नपाउदा उनको हाल यस्तो जीवन भएको छ। घरमा बिकास भन्दा अगाडि एक दिदी छिन जसको सानै उमेरमा बिबाह भयो र बुवाले पनि छोडेर गए साथ आमा भने उनको स्याहर कै लागि बसि रहेकी छिन।

यो पनि हेर्नुहोस।

अन्तरजातीय बिबाहको मुद्दा मिलाउछु भन्दै पैसा खाएको खुलासा (भिडियो सहित) 

बिकास यस्तो भएपछि विभिन्न अस्पतालमा पुगेर उपचार गर्दा आर्थिक अभावकै कारण सम्भव नभए पछि उनलाइ घरमै दाम्लोले बाधेर राख्ने गरिएको उनकि आमा जानुकाले भक्कनिदै भनिन।

बिकास तामाङ भने मानसिक रोगी भएको र अहिले काम गर्दै सामन्य खर्च जोहो गरेर अषौधिले बिकासको जीवन बचाएको समेत उनले बताइन। छोरालाई बाधेर नराख्दा भागेर कतै जाने बाधेर राख्दा जस्ता त्यस्तै बाधेर राख्ने गरेको समेत आमा जानुकाले थपिन।

तलको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...