News Portal

घनश्याम रिजालको शब्दमा रामजी खाड र मेलिना राइको आवाजको “ढल्के बरको” सार्वजनिक

हिमाली संचार संवाददाता
६४८ पटक

काठमाडौं : बहुचर्चित गायक रामजी खाड र मेलिना राइको आवाजको “ढल्के बरको” बोलको लोक दोहोरी गीत भर्खरै मात्र गायक खाडकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

चर्चित सर्जक तथा गायक घनश्याम रिजालको शब्द रहेको छ भने गायक खाडले नै म्युजिक भरेका छन। मौसम हिमालीको निर्देशनमा चर्चित मोडल अञ्जली अधिकारी र रामजी खाडले अभिनय गरेको भिडियो करन चैसियरले खिचेका हुन भने प्रबिन भट्टले सम्पादन गरेका हुन।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि हेर्नुहोस।

ललित पि.आर.को गीतमा रामजी र पुर्णकलाको उत्कृष्ट स्वरको “यो मुटुको धड्कन” बजारमा (भिडियो) 

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...