News Portal

सन्जिब ठकुरीको अभिनयमा राजकुमार तामाङको गीत “के गरि मन मोड्नी” बजारमा

हिमाली संचार संवाददाता
५८२ पटक

काठमाडौं : बिन्दा फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार तामाङको “के गरि मन मोड्नी” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। चर्चित गायिका देबि घर्ती मगर र राजकुमार तामाङको स्वर रहेको उक्त गीतमा लय/शब्द पनि राजकुमार तामाङकै रहेको छ।

बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी, पुजन घिमिरे र महेन्द्र बस्नेत “मधु”ले नृत्य तथा अभिनय गरेको गीतको म्युजिक भिडियोलाई दुर्लभ श्रेष्ठले क्यामेरामा कैद गरेका हुन। मिलन बिश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...