News Portal

सावित्री सुबेदीको अर्को कर्तुत बाहिरियो (भिडियो सहित)

अन्तरजातीय बिबाहको मुद्दा मिलाउछु भन्दै पैसा खाएको खुलासा !

हिमाली संचार संवाददाता
६२५ पटक

काठमाडौँ : केहि समय अघि माइतिघर मण्डलामा पेटिकोट आन्दोलन भनेर पिडित नारीहरुको मलम बन्छु भन्दै हिडेकी सावित्री सुबेदीले गरेका काला कर्तुत बाहिरिदै आएका छन्। बलत्कार पछि हर्टा गरिएको कंचनपुर कि निर्मला पन्तको न्यायको लागि भनेर केहि समय अघि बिभिन्न ठाउँ अनि सम्बन्धित निकाय पुगेर न्याय दिएर नै छोडछु भन्ने साबित्रिले पिडितहरुबाट रकम असुली गर्ने पाइएको छ ।

आज भन्दा २ वर्षा अघि रामेछाप कि अस्मिता बि क ले पर्बतका एकजना व्यक्ति संग अन्तरजातीय बिबाह गरेकी थीइन।अन्तरजातीय बिबाह गरेकी अस्मितालाई केटा पक्षका परिवारले न स्वीकारे पछि अस्मिता न्यायको लागि सावित्री कहाँ पुगेकी थिइन । अधिकार कर्मीका रुपमा परिचित सावित्री सुबेदीले त्यति बेला अन्तरजातीय मुद्दा मिलाउछु भन्दै केटा पक्षबाट एक लाख र अस्मिताबाट पनि पैसाको बार्गेनिङ्ग गर्दै अस्मितालाई उल्टै तिमि कामिनी हौ बाहुनको परिवारले स्वीकार गर्दैन भन्दै अस्मितालाई अझै पिडित बनेकी थिइन ।

त्यति बेलाको अबस्थामा अधिकार कर्मीको रुपमा चिनिएकी सावित्रीले एक लाख लिएको थाहा पाएर पनि केहि गर्न न सकेकी अस्मिता अहिले आएर आफ्नो दुखेसो पोख्ने ठाउँ पाएकी छिन । अस्मिता भन्छिन “त्यति बेला अधिकार कर्मी झैँ लाग्यो केहि गर्न भन्न सकियन,अझै उल्टै पिडित भएर बसे बल्ल अहिले चिने,सावित्री कै कारणले मा जिबन भरको पिडित भएर बस्नु परेको छ भन्दै भक्कनीइन “बाकि यस बिषयमा सावित्री संग कुरा गरिएको छ।जसरी आफ्नै आमा बा बाट पनि मुद्दा हालेर ५ लाख लिएको पनि अहिले सामाजिक संजालमा भाइरल नै छ ।

पिडितबाट पैसा लिएको अथवा पिडितलाई अझै पिडा दिएको के हो भनेर जसरि सावित्रीसंग कुराकानी गरिएको छ, जस्ताको त्यसति यो भिडियो हेर्नुस।

https://youtu.be/ht3QixEY-GU

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...