News Portal

शान्ती श्री परियार र सञ्जय वर्देवाको स्वरमा “आउ है साझमा माछापुच्छ्रे रोधिघर”

हिमाली संचार संवाददाता
७१३ पटक

काठमाडौं : चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली बोहोरा म्युजिक प्राली मार्फत हालै मात्र सार्बजनिक भएको छ।

गायिका शान्ती श्री परियार र सन्जय बर्देवाको स्वर, सन्जय बर्देवाको लय, शिशिर योगि र कृष्ण शर्माको शब्द रहेको लोकदोहोरी गीत बोहोरा म्यूजिकको गौरबमय पस्तुतिमा माछापुच्छ्रे अन्लाईन रोधिघरको कोसेली “आउ है साझमा माछापुच्छ्रे रोधिघर” सार्वजनिक भएको हो । यस गीतको बजार ब्यबस्थापन पनि बोहोरा म्युजिकले नै गरेको छ ।

हेर्नुहोस उक्त गीतको भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...