News Portal

भिषण राईद्वारा निर्देशित चलचित्र “पुरानो बुलेट” को ट्रेलर सार्वजनिक

हिमाली संचार संवाददाता
८५० पटक

काठमाडौं : निर्देशक भिषण राईको निर्देशन रहेको चलचित्र “पुरानो बुलेट” को ट्रेलर केही दिन पहिले मात्र काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। चैत १ गते देखि अल नेपाल प्रर्दशन मिति गरेको ट्रेलरमा नायक अनुप बिक्रम शाहीले नायिका वर्षा सिवाकोटी र माला लिम्बु संग रोमान्स गरेको देखन सकिन्छ बुलेट राजाको रुपमा र वर्षा सिवाकोटी बुलेट रानीको रुपमा देखिएकी छिन् ।

नेपालको पूर्वमा छायाँकन गरिएको ट्रेलरमा कमेडी, एक्शन, रोमान्स र रोदनको बिषय बस्तु रहेको छ यो चलचित्र कमशियर्ल  रहेको देखन  सकिन्छ ।

फिलिमकोनिर्मातामा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा चलचित्रको कथा पट कथा र लेखन स्वम निर्देशक र चलचित्रका कार्यकारी निर्माता सन्तोष राई दुवैले मिलेर गरेका हुन्।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, करन धिताल लगायत कलाकारहरुको अभिनय रहेको छ।

नायक अनुप बिक्रम शाही र वर्षा सिवाकोटी ले सगै अभिनय रहेको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘जय शम्भु’ बक्स अफिसमा असफल रहेको थियो तर पनि नायक शाही फिलिममा भने व्यस्त नै देखिन्छ उनलाई एउटा हिट फिलिम चाहिएको छ त्यस कारण’ पुरानो बुलेट’ फिलिमको ट्रेलर कार्यक्रममा समेत उपस्थिति रहेको थियो उनको  र उनले यो चलचित्रबाट आफुनो अन्य फिलिम भन्दा यो मा फरक भूमिका रहेकोले यो  फिलिम चल्नेमा शाही आशाबादी रहेको बताए।

‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत रहेको छ भने छायांकन हरि घले लामाको सम्पादन अर्जुन जिसीको प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी यस चलचित्रमा रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...