News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास, राजनीति

    जनसम्पर्क समिति नर्वेद्वारा आयोजित तेस्रो जेएसएस कप भलिबल प्रतियोगिता सम्पन्न

    ओस्लो : नर्वेको ओस्लोमा नेपालीहरूको भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत २८ जुलाई (शनिवार) का दिन ओस्लोको अत्यन्त रमणीय स्थान सोन्स्भानमा आयोजना गरिएको जे.एस.एस.कप भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिला तर्फ ३ टिमको सहभागिता...बाँकी

    देशैभर कांग्रेसको शक्ति प्रदर्शन, दम्भ नदेखाउन सरकारलाई आग्रह !

    काठमाडौं – विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका...बाँकी

    जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन : रामचन्द्र पौडेल

    पोखरा -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न...बाँकी

    जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍यो

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए ।...बाँकी

    ओलीसँग सम्बन्ध बिग्रिएको छैन, सुध्रिएको पनि छैन : राजेन्द्र महत

    काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली ‘मधेस आन्दोलनका बेलाको केपी ओली’ जस्तो बन्न नहुने बताएका छन् । अनलाइनखबरसँगको अन्तरवार्तामा सांसद महतोले भने- ‘त्योबेला केपी ओलीको...बाँकी

    मन्त्रीको आदेश नमानेको भन्दै मधेसका सीडीओ फिर्ता पठाउन माग

    जनकपुरधाम – संघीय समाजवादी फोरमले प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता दिन नमान्ने प्रमुख जिल्ला अधिकारीलाई फिर्ता पठाउन माग गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले एक हप्ताअघि प्रदेशका ८ वटै जिल्लाका सीडीओलाई जन्मको...बाँकी

    नेपाली काँग्रेसको शुभेच्छुक संस्था डीएलएमा योगेन्द्र अधिकारी निर्वाचित

    नवलपरासी – नेपाली काँग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन्। आइतवार सम्पन्न भएको निर्वाचन पछि रातीबाटै शुरु भएको मतगणना सोमबार बिहान सम्पन्न भएको थियो।अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद...बाँकी

    गाउँपरिषद्मै कुर्सी हानाहान, राजपाका ३ कार्यकर्ता घाइते

    फाईल तस्वीर  गौशाला – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ । राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता...बाँकी

    मन्त्री लालबाबु भन्छन्- आलु ब्यापारी छन्, जल्ले जाँड ख्वाइदिन्छ, लेख्छन् !

    काठमाडौं -अघिल्लो कार्यकालमा डीभी/पीआरवाला कर्मचारीहरुमाथि डण्डा चलाएर वाहीवाही कमाएका मन्त्री लालबाबु पण्डित अहिले मिडियाको नजरमा खासै परेका छैनन् । लोकपि्रय नेताको छवि बनाएका पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् ।मन्त्री पण्डित सुरुमा...बाँकी

    चीन हुँदै समुन्द्रसम्म पहुँच पुर्‍याउन चाहन्छौंः प्रधानमन्त्री ओली

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्ठित देश भएकोले चीन हुँदै समुन्द्रसम्म पहुँच पुर्‍याउन चाहेको बताएका छन् । बुधबार चीनका उपविदेश मन्त्री वाङ वाजुनसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनसँग भएका सन्धिलाई निश्कर्षमा...बाँकी