News Portal

अनुज्ञ फाउन्डेसनले मृगौला पीडितलाई आर्थिक सहयाेग गर्यो

हिमालीसंचार संवाददाता
८१२ पटक

काठमाडौं – पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ७का सुखबाट विश्वकर्माको छोरा वर्ष ५९ को डिल बहादुर विश्वकर्मा मृगौला पीडितलाई अनुज्ञ फाउन्डेसनबाट ५०००हजार सहयोग प्राप्त भएको छ। निजको आर्थिक स्थिति साह्रै कमजोर भएको हुनाले उपचारमा समस्या आएको छ ।

मृगौला पीडितलाई आर्थिक सहयोग गर्ने गाउँ पालिकाबाट समेत सर्वसाधारणमा समेत अनुरोध गरेको छ ।
सहयोग गर्न चाहनु हुने महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गरी सहयाेग गर्नसक्नुहुनेछ। तपाईंको सानो सहयोगले मृगौला पीडितलाई ठूलो सहयोग मिल्नेछ।

आर्थिक सहयोग लागि सम्पर्क
Mahalaxmi bikas Bank
09300100507345000001
Foundation ph-9847391610

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...