News Portal

छिन्चु जाजरकोट सडकमा मालबाहक ट्रक दुर्घटना

हिमाली संचार संवाददाता
५९४ पटक

इन्द्र बुढाथोकी
सल्यान २६, २०७६ कार्तिक : छिन्चु जाजरकोट सडक खण्डमा अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बाङ्गिरह नजिकै सोमबार साझ ११ बजे तिर मालबाहक ट्रक दुर्घटना भएको छ।

दाङबाट जाजरकोट तल्लोबगरको लागि छुटेको ना ४ ख ८१९२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुदा मानवीय क्षेती हुनबाट भने बचेको छ। खुद्रा मालसामना भएको कारण सामान्य क्षेती भएको छ भने ट्रक सडककै छेउमा पल्टिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...